गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ : युनिसेफ
संयुक्त राष्ट्र सङ्घीय बालबालिका सम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक क्षेत्र’ रहेको जनाएको छ । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले इजरायली सेनाबाट घेरिएको गाजा पट्टी बालबालिका…
