त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ। कोङ मैदान हङकङमा पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।