धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भारतमा रहेकी आफ्नी छोरी सम्पर्क विहीन भएको भन्दै खोजीका लागि सहयोग मागेका छन् । मेयर हमालले आफ्नी जेठी छोरी आरती सोमबारदेखि भारतको गोवास्थित जोरबा वाइब आश्विन ब्रिजबाट सम्पर्क विहीन भएको फेसबुकमा उल्लेख गरेका छन् ।