जयपुरको सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई हराएर लगातार दोस्रो जित हात पारेको छ । दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्सले दोस्रो जित सुनिश्चित गरेको हो ।