Month: March 2024

पुतलीबजार नगरपालिकाले धान किसानलाई नगद राहत

पुतलीबजार नगरपालिका वडा नं ५ र ९ का कृषकहरुलाई माैसमजन्य विपद पिडित राहत रकम एक कार्यक्रमका विच नगर प्रमुख तुलसीराम रेग्मी र नगर उप-प्रमुख देवि अर्यालले वितरण गर्नुभएको छ।

दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको जहाज

धनगढी विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि विमानस्थलमै ग्राउण्डेड गरिएको थियो ।

न्यूनतम साझा कार्यक्रम तथा सङ्कल्प पत्र सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनमा आबद्ध शीर्ष नेताहरूको उपस्थितिमा पूर्वअर्थमन्त्री नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले साझा कार्यक्रम र सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो ।