संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।