इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भए संगै उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ पर्व मनाउदै। यस पर्वमा नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् ।
यसै अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।

