इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक रन बनाएको क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंगलुरूविरूद्ध २८७ रन जोडेको हैदरावाद २५ रनले विजयी भएको हो।