मुख्यमन्त्री केदार कार्कीलाई २६ चैतमा एमाले र माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । अल्पमतमा परेको ३० दिनपछि बुधबार मध्यरातमा प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन्।
