घाँस काट्दा लडेर गुल्मीमा एक महिलाको मृत्यु
गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु भएको छ ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गरी प्रदेश सभा बैठक २३ गते दिउँसो ३ बजे डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ…
सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ ।
सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो।
सोमपाल रच्दै इतिहास
आइसिसी टी-२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोलीमा स्थान पक्का गरेसँगै बलिङ अलराउन्डर सोमपाल कामीले इतिहास रच्ने भएका छन्।
