एकैदिन तोलामा दुई हजार रूपैयाँ बढ्यो सुनको भाउ,
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
वेस्ट इन्डिज 'ए' विरूद्धको चौथो खेलमा नेपाली टोलीमा ८ परिवर्तन
नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ खेलाडी नेपाली टिमको घोषणा गरेको छ ।
पशुपति आर्यघाटमा सञ्चालनमा रहेको विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले साविक विजेता चेन्नई सुपर किंग्सलाई हराएको छ ।