Month: June 2024

अमेरिकामा नेपाली क्रिकेट टोलीलाई एनआरएनएको स्वागत  

आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ ।

उड्न लागेको श्री एयरलाइन्सको जहाज धनगढीमा धावनमार्गबाटै फर्काइयो

काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्ग नजिकैबाट पुन: पार्किङमा फर्काइएको छ ।