Month: June 2024

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत बिद्यार्थी मात्रा ग्रेडमा। 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई २०८० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामासहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै ग्रेड सहित उत्तीर्ण भएका छन् जस मध्य १८६ जनाले ४ जीपीए ल्याएकाछन् ।

अष्ट्रिया युरोकपको अन्तिम १६ मा प्रवेश

अष्ट्रिया युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।गएराति नेदरल्याण्ड्सलाई पराजित गर्दै अष्ट्रिया समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई दिए गितार उपहार

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई दिए गितार उपहार