Month: June 2024

७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा: विराटनगरको घोषणा

विरानटगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाले वडाहरूलाई २ करोडभन्दा माथिका योजना छनोट गरी बजेट विनियोजन गरेको छ ।

टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित

टी-२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ ।

बाजुरामा आयोडिनयुक्त नुनको अभाव 

बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ ।