राजीनामा दिन बालुवाटार पुगेका रास्वपा का मन्त्रीहरू त्यसै फर्के
राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू त्यसै फर्केका छन्।
राजीनामा दिन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू त्यसै फर्केका छन्।
एकैदिन सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् ।
नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।
नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।