मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न
मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न भएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम अविरल वर्षाले जलमग्न भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा एक व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका व्यक्तिले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्।
एक जना पनि संघीय मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।