१६ पुस, काठमाडौं । मंगलबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।
चाँदीको भाउ ३० रुपैयाँ घटेको छ । चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।