शिवरात्री पर्व भगवान् शिवजीको उत्पत्ति भएको दिनलाई पारि मनाउने गरिएको धार्मिक विश्वास रहि आएको छ। सोहि दिन पारि आज देशभरका शिवालय मन्दिरहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।