काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । सुक्रबार बिहान लगभग २ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प सम्बन्धि थप विवरण आउन बाँकी।