आज नेप्से परिसूचक उकालो लागेको छ। नयाँ सरकारको अर्थमन्त्री बर्षमान पुन बन्ने निर्णयसँगै सेयर बजारले हरियो सिग्नल दिएको लगानीकर्ताहरू बताउँछन्। नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा कायम भएको छ।यो कारोबार रकम मंगलबारको तुलनामा कम हो।