हिजो उच्च अंकले बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४८ अङ्कले घटेर २ हजार १ सय ८ दशमलव ७२ विन्दुमा पुगेको छ ।