राजस्व अनुसन्धान विभागले सेयर स्वामित्व हस्तान्तरणका क्रममा लाभकर र मुल्य अभिबृद्धि कर(भ्याट) नतिरेकाे र कर छली गदै गरेको अभियोगमा अमेरिकी लगानी रहेको कोटीभीटी नेपाल प्रालिविरुद्ध १० अर्ब ३६ करोड ४५ लाख २० हजार माग दाबीसहितको मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ ।
