एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान ११:४५ बजे शुरु हुनेछ । एक खेल अघिनै समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको नेपाल आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै सेमिफाइनल खेल्नेछ ।