सुनको मूल्य आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेर तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाकाे एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोवार भएको थियो।