सरकारले आलुको भन्सार महसुल बढाएको छ।
यसअघि आलुको आयातमा भन्सार बिन्दुमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो।यसपालिको बजेटबाट ५ प्रतिशतले बढाएर १५ पुर्याइएको छ। तर आलुमा लाग्ने गरेको भ्याट भने हटाइएको छ।चालु आर्थिक वर्षको बजेटबाट आलु, प्याज, स्याउमा भ्याट लगाउन सुरू गरिएको थियो।बजेटले भ्याट हटाएर भन्सार महसुल बढाएको हो।
