१० औं साधारण सभा तथा शाखा अधिवेसनबाट सर्वसम्मत रुपमा बालाजु जेसीजको अध्यक्षमा जेसी सुरज पौडेल निर्वाचित भएका छन् । कार्यकारिणी उपाध्यक्षमा जेसी अजिता थापा र जेसी नितिन पाण्डे निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा जेसी सुदीप महर्जन, जेसी पबित्रा आचार्य, जेसी रोशन ढकाल र जेसी निस्चित तिवारी विजयी भएका छन् ।
निर्वाचित पौडेल सन् २०१९ मा जेसीजको साधारण सदस्यको रूपमा प्रवेश गरेका उनी सन् २०२१ मा उपाध्यक्ष, सन् २०२२ मा कार्यकारिणी उपाध्यक्ष, सन् २०२३ मा महासचिब, सन् २०२४ मा कोषाध्यक्ष, हुँदै सन् २०२५ मा बालाजु जेसीजको अध्यक्षको जिम्मेवारी सम्हान, सक्षम, सफल र असल नेतृत्व सावित भएका छन्।

बर्ष २०२५ उहाँको नेतृत्वमा सर्व उत्कृष्ट बन्ने छ । हजुर लगाएत सम्पूर्ण निवाचित पदाधिकारी ज्यूहरुलाई सफल कार्यकालको शुभकामना।
