Category: जेसीज

विश्व वातावरण दिवसको अवसरमा कञ्चनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कञ्चन, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा कञ्चन जेसिज वर्ष २०२६ को आयोजनामा आज कञ्चन गाउँपालिकाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम अन्तर्गत प्रगति माध्यमिक विद्यालय, कञ्चन–१, गजेडी२…

कञ्चन जेसीज द्धारा कञ्चनमा करियर काउन्सिलिङ तथा भविष्य योजना कार्यक्रम सम्पन्न

जेसीआई कञ्चन वर्ष–२०२६ को आयोजनामा “Career Counseling & Future Planning Program” आज सफलतापूर्वक सम्पन्न भएको छ। हरैया बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा करिब ७० जना विद्यार्थी तथा युवाहरूको उत्साहजनक सहभागिता…

बालाजु जेसीजद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न।

बालाजु जेसीज बर्ष २०२६ को आयोजनामा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। तारकेश्वरस्थित दृष्टिविहीन बालबालिका शैक्षिक केन्द्र मा आयोजित उक्त कार्यक्रममा बालबालिकाको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै चामल, दाल, तेल, चिनी लगायतका खाद्यान्न…

बालाजु जेसीजको आतिथ्यतामा राष्ट्रिय मनोनित पदाधिकारीहरुको दुई दिने कार्यशाला सम्पन्न,

बालाजु जेसीजको आतिथ्यतामा राष्ट्रिय मनोनित पदाधिकारीहरुको कार्यशाला सम्पन्न भएको छ ।