त्रिभुवन विश्वविद्यालयमा नेविसंघ निकट विद्यार्थी संगठनले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

नेविसंघको आयोजनामा प्रदर्शन गरेको हो ।लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो । कानुनी शासनको विकल्प छैन । लोकतन्त्रको विकल्प छैन । सार्वभौमसत्ताको रक्षाको लागि एकजुट बनौं त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले भने ।