धनगढीबाट बाजुरा तर्फ जादै गरेको ग २ च २७७६ नम्बरको बलेरो जीप डोटीको शिखनगरपालिकामा आज बिहान २ : २८ बजे दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । घट्ना पछि गौमुल गाँउपालिका ४ का २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक बुढाले चलाएको बलेरो जीप अनियन्त्रित भई शिखर नगरपालिका-६ अण्यौलमा सडकबाट करीव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

By