शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्दार कार्यका लागि अध्यक्ष पौडेल संघीय सांसद वासुदेव घिमिरेसहित स्वास्थ्य सामग्री, खाद्यान्न, लता कपड़ा सहित आवश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन। गैडहवा गाउँपालिकाको आइतबार बिहान बसेको आकस्मिक बैठकबाट गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नं. १ देखि ९ सम्मका अध्यक्ष, कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए ।
