सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयाेग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएकाे छ । आज बिहीवार बसेकाे मन्त्रिपरिषद् बैठकले याे निर्देशिका स्वीकृत गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । 

By