Author: संवाददाता

काठमाडौंमा एक किलो बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित ७ जना पक्राउ

डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्।पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्। 

घट्यो सुनको मूल्य कतिमा भइरहेको छ कारोबार ?

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शिक्षकहरू लाई पारिश्रमिक बढाउने आश्वासन दिएपछि काममा फर्किएई दिएपछि काममा फर्किए

शिक्षक आन्दोलनले रोकिएको काठमाडौँ र ललितपुरमा एसइई उत्तरपुस्तिका परीक्षण सुरु भएको छ ।