कतारका अमिर नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्।
घरमा राखेको सलाई बच्चाले खेलाउने क्रममा लागलागी भएपछि दाङमा ८७ वर्षीय वृद्धको जलेर मृत्यु भएको छ ।
नेपाल न्युट्रास्युटिकल्स कस्मेस्युटिकल्स एसोसिएसन (एनएनसिए) मा विप्लव रञ्जितको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।