Author: संवाददाता

एनएनसिए र महानिर्देशक बिच भेटबार्ताः समसामयिक विषयमा छलफल।

आज एनएनसीएको अध्यक्ष र महासचिवज्यूको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री कुमार प्रसाद दाहालज्यूसँग भेटवार्ता गरेको छ।