पर्वतको सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
पर्वतको सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पर्वतको सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । सुक्रबार बिहान २ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
महाशिवरात्रि पर्वका लागि पशुपतिलगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश ।
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार