नगर प्रहरी भुमिका, काम कर्तव्य र अधिकार एवम् विपद व्यवस्थापन अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न।
कञ्चन गाँउपालिकाको आयोजनामा गाँउपालिकामा कार्यरत नगर प्रहरीलाई नगर प्रहरी भुमिका, काम कर्तव्य र अधिकार एवम् विपद व्यवस्थापन अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
