इलाम-२ मा उपनिर्वाचन: सबै उम्मेदवारको आ-आफ्नै जितको दावि
इलाम-२ मा विहान ७ बजे देखी मतदान सुरु, मतदानमा सहभागि भए संगै उम्मेदवारहरुको आ-आफ्नै जितको दावि।
इलाम-२ मा विहान ७ बजे देखी मतदान सुरु, मतदानमा सहभागि भए संगै उम्मेदवारहरुको आ-आफ्नै जितको दावि।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।
इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङग्सलाई ९ रनले हराएको छ ।
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले चिर परिचित प्रतिद्वन्दी यूएईसँग खेल्ने भएको छ ।