Author: संवाददाता

आज देखी सुरु भयो २ दिने तेस्रो अन्तराष्ट्रिय लगानि सम्मेलन

केही महत्वपूर्ण योजनाहरुमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउने उद्धेश्यले काठमाडौंमा एक कार्यक्रमका बिच तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु भएको छ। काठमाण्डौमा आयोजित लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका हुन् ।

५ खेलको टि२० सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले विजय।

घरेलु मैदानमा २०५ रनको टार्गेट पछाउदै जवाफि ब्याटिङमा उत्रेको नेपालले २ बल छदै ६ विकेटको नोक्सानिमा टार्गेट चेस गरेको छ। यस अघि घरेलु मैदानमा टस जितेर पाहुना टोलि वेस्टइन्डिजलाई ब्याटिङको…

पहिलो ब्याटिङ गर्दै वर्स्टइन्डिजले ५ विकेट गुमाउदै २० ओभरमा २०४ रन बनाएको छ, नेपाल सामु २०५ रनको टार्गेट।

घरेलु मैदानमा टस जितेर पाहुना टोलि वेस्टइन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपालले आक्रमक ब्याटिङ पावर भएको पाहुना टोलिलाई २०४ रनमा रोक्न सफल भएको छ।

नेपालले वस्टइन्डिज ए विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै।

नेपाल र वेस्टइन्डिज ए बिच हुने ५ खेलको टी-२० सिरिज अन्तर्गतको आज हुने पहिलो खेलमा नेपालले टस जितेर पाहुना टोलिलाई ब्याटिङको निम्तो दिएको छ।