आगामी आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोडको
सरकारले आउँदो आर्थिक बर्षका निम्ति कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।
सरकारले आउँदो आर्थिक बर्षका निम्ति कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ-बुटवल सडकखण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।
देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज १७ औँ गणतन्त्र दिवस मनाइँदैछ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ।
दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ।