Category: समाचार

आज नेपालर ओमान बिच खेल, नेपालले टस जित्यो, पहिला फिल्डिङ गर्ने

नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को…

टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट

टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। खेल टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। सन् २०१४ मा…

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा…

हराउँदै पिङ

दशैं हर्षोल्लासको पर्व हो । परदेशमा गएको मान्छे घरआउने यता उता छरिएर रहेका मान्छे घरमा जम्मा भएर गरिने उत्सव हो । पर्वहरूका धेरै उद्देश्यमध्ये भेटघाट एक हो । स्वास्थ्यसँग पनि दशैंको सम्बन्ध जोडिएको…

६.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु धादिङ

काठमाडौं र यसआसपास क्षेत्रमा भूकम्प गएको छ । भूकम्पको धक्काले बडादसैँको तयारी गरिरहेका मानिस झस्किएका छन् ।धादिङको खरीआसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९…