Category: समाचार

अब उपभोक्ताले बजारमा सहजै चिनी किन्न पाउने

दसैंको मुखमा चिनीको हाहाकार भएपछि वाणिज्य विभागले उद्योगलाई चिनी दिन आग्रह गरेको थियो। सोही अनुरूप एभरेष्ट सुगर मिलले चिनी दिन थालेको वाणिज्य विभागका महानिर्देशक तीर्थ चिलुवालले जानकारी दिए।  उनकाअनुसार उद्योगमा पेप्सी,…

विश्वकप फुटबलको एसिया छनोटको दोस्रो लेग खेलेर राष्ट्रिय फुटबल टिम नेपाल फर्कदैं।

लाओसमा भएको दोस्रो लेगमा सहभागी भएको फुटबल टिम आज साँझ नेपाल आईपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल टिम नेपाल एयरलाईन्सको उडानबाट साँझ ८ बजेर २५ मिनेटमा अवतरण…

त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले…

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

लाओसको मैदानमा मंगलबार भएको खेलमा नेपालले लाओसलाई २-१ ले पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको…

त्रिकोणात्मक सिरिजको लागि १८ सदस्यीय टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी- २० सिरिजको लागि १८ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । त्रिकोणात्मक टी-२०…