स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरे
स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन् ।
स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन् ।
नारायणगढ बुटबल सडकखण्डको काम चिनियाँ ठेकदारले सुरु गरेको छ ।
नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभा सुरु भएको छ ।
नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ।
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रोपटक थप भएको छ ।