पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नागढुंगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द
नागढुंगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द ।
नेपाल यु-१९ महिला विश्वकपमा छनोट
बुधबार आईसीसी यु–१९ टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।
