झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस
झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस रहेको खुलेको छ।
झ्याप्ले खोलामा पुरिएको भेटिएको अर्को माइक्रोबस चितवनबाट काठमाडौं आइरहेको माइक्रोबस रहेको खुलेको छ।
काठमाडौंअविरल वर्षातका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ।
अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ ।
न्यूयोर्कमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ ।
संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ।