भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित
भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ ।
भारी वर्षा र हावाका कारण विराटनगर विमानस्थलको उडान अवतरण केही समय प्रभावित भएको छ ।
नागढुंगा-नौविसे सडक मंगलबार दिउँसो २ बजेसम्म पूर्ण रूपमा बन्द गरिएको छ ।
सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।
दाउन्ने सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।
काभ्रेको बीपी राजमार्गमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार सुरु गरेको छ ।