कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात
कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
स्वीट्जरल्याण्डमा भएको दौडमा नेपाली अल्ट्रा धावक मनकुमार रोका मगर दोस्रो भएका हुन् ।
नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेयो ।
नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ ।
फाइनल यात्रा उपाधिका लागि नेपाल भारतसँग भिड्दैछ ।