एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो
एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो ।
एसिसी एसिया कपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो ।
नेपाल, ओमान, नेदरल्यान्ड्स, युएई र स्कटल्याण्डसहित ६ राष्ट्रले पाए आइसिसी डेभलपमेन्ट अवार्ड प्राप्त
जारी प्रतियोगिता कोपा अमेरिका २०२४ को उपाधिका लागि सोमवार अर्जेन्टिना र कोलम्विया अर्को तर्फ युरो२०२४ को उपाधिका लागि स्पेन र इगल्याण्ड बिच प्रतिसपर्धा हुदै छ।
कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा ।
जारी कोपा अमेरिका २०२४ अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडा माथी २-० को जीत निकालेको छ। जसमा क्याप्टेन मेसी र अलभारेज ले १-१ गोलको योगदान गरेका थिए।