बजेट २०८३/८४ पारित हुने अन्तिम चरणमा, मन्त्रीहरूले प्रश्नको जवाफ दिँदै
आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभा बैठकबाट पारित गर्ने अन्तिम प्रक्रिया अघि बढिरहेको छ। बजेट पारित हुनुअघि विभिन्न मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।…
