Category: अन्य

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन, कृत्रिम अभाव गरे कारबाही गर्ने तर सरकारले सहज आपूर्तिको वैकल्पिक व्यवस्था गरेको दाबी गरिरहेको । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई…

बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता

बाजुरमा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह…

जनमतबाट बनेको सरकारले करको सदुपयोग गर्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताबाट प्राप्त म्यान्डेटका आधारमा बनेको सरकारले देशभरबाट संकलित करलाई आवश्यकता र प्राथमिकताअनुसार जिम्मेवारीपूर्वक उपयोग गर्ने बताएका छन्। प्रतिनिधिसभामा ‘आर्थिक विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका…

कक्षा १२ को नतिजा सार्वजनिक, करिब ७० प्रतिशत विद्यार्थी सफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा अनुमोदन गरेसँगै नतिजा सार्वजनिक गरिएको हो। यस वर्ष नियमिततर्फ करिब…

मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा भएका २१ हजार भन्दा बढी दुर्घटना

मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२…