दूधको बक्यौता भुक्तानी माग्दै किसान आन्दोलनमा
दूधको बक्यौता भुक्तानीको माग गर्दै दूग्ध किसान फेरि आन्दोलित भएका छन् ।
सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेयो
नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य एकैदिन तोलामा ४ हजार घट्यो
आइतबार एकैदिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ घटेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।
